Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

शरणार्थी प्रकरणमा मुछिएकाहरूलाई कारबाहीको माग गर्दै मजदुरहरूको प्रदर्शन 

शरणार्थी प्रकरणमा मुछिएकाहरूलाई कारबाहीको माग गर्दै मजदुरहरूको प्रदर्शन 

  • बुधवार, जेठ १० २०८०

  • 425
    SHARES

  • शरणार्थी प्रकरणमा मुछिएकाहरूलाई कारबाहीको माग गर्दै मजदुरहरूको प्रदर्शन 
    काठमाडौं । राजधानीमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरू विरुद्ध विरोध प्रदर्शन भएको छ । विभिन्न राजनीतिक दलनिकट मजदुर सङ्गठनहरूले बुधबार(आज) सो प्रकरणमा मुछिएकाहरू विरुद्ध संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् ।
     
    विरोध प्रदर्शनमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, क्रान्तिकारी ट्रेड युनियन महासङ्घ लगायत सङ्गठनहरूको सहभागिता रहेको थियो । माइतीघरदेखि नयाँ वानेश्वरसम्म भएको विरोध प्रदर्शनमा सहभागीहरूले सो प्रकरणमा मुछिएकाहरू मानवतस्कर भएको भन्दै उनीहरूलाई कारबाही गर्नुपर्ने लगायतका माग गरेका थिए । 


    बुधवार, जेठ १० २०८००३:१३:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij