Sep 20 2026 | २०८३, आश्विन ४ गते

२०८३, आश्विन ४ गते
  • यो साता चर्चामा :
images
सरकारको नीति तथा कार्यक्रम

सरकारले चिया, अलैंची र अदुवा निर्यात गर्ने विशेष कार्यक्रम ल्याउने 

सरकारले चिया, अलैंची र अदुवा निर्यात गर्ने विशेष कार्यक्रम ल्याउने 

  • शुक्रवार, जेठ ५ २०८०

  • 370
    SHARES

  • सरकारले चिया, अलैंची र अदुवा निर्यात गर्ने विशेष कार्यक्रम ल्याउने 
    काठमाडौं । सरकारले चिया, अलैंची र अदुवा निर्यातका लागि विशेष कार्यक्रम ल्याउने बताएको छ। राष्ट्रपति रामचन्द्र पौडेल संयुक्त सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको छ। 
     
    ‘चिया, अलैंची र अदुवा जस्ता कृषि वस्तुको निर्यात प्रवर्द्धन गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ,’ सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। 
     
    पछिल्ला वर्षहरूमा उक्त वस्तुहरूको निर्यातमा समस्या देखा पर्दै आएको छ। विशेष गरी भारतले गुणस्तर परीक्षणका नाम उक्त वस्तुको आयातमा कडाइ गरेको छ।


    शुक्रवार, जेठ ५ २०८००५:१३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij