Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सार्वजनिक सवारी साधनको भाडादर घट्यो, कहाँको कति ? (सूचीसहित)

सार्वजनिक सवारी साधनको भाडादर घट्यो, कहाँको कति ? (सूचीसहित)

  • बुधवार, जेठ ३ २०८०

  • 1.1K
    SHARES

  • सार्वजनिक सवारी साधनको भाडादर घट्यो, कहाँको कति ? (सूचीसहित)

    काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात अन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । विभागले आज सूचना जारी गर्दै इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडा समायोजन गरिएको जनाएको हो ।

    विभागका अनुसार यात्रुवाहक सवारी साधनको भाडा ३.२० प्रतिशतले घटाइएको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.६५ प्रतिशतले घटेको छ ।

    कहाँको कति ? [सूची]


    बुधवार, जेठ ३ २०८००२:१०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij