Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना(तस्विरसहित)

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना(तस्विरसहित)

  • शुक्रवार, बैशाख २२ २०८०

  • 805
    SHARES

  • संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना(तस्विरसहित)

    काठमाडौं। संखुवासभामा सिम्रिक एयरको हलिकप्टर दुर्घटनामा परेको छ।संखुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकप्टर केही बेरअघि दुर्घटनामा परेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताए।

    हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको हो।

    simrik-air-Sankhuwasava-2-e1683274912390-1024x678.jpg

    संखुवासभा विमानस्थल प्रमुख भानु कोइरालाका अनुसार, शुक्रबार दिउँसो १ बजेतिर हेलिकप्टर दुर्घटनामा परेको र दुर्घटनामा मानवीय क्षति भने नभएको बताउनुभयो। उद्धारका लागि खाँदबारीबाट हेलिकप्टरमार्फत सैनिकको टोली पठाइएको उहाँले बताउनु भयो ।

    simrik-air-Sankhuwasava - Copy.jpg

    हेलिकप्टरले माथिल्लो अरुण आयोजनाका लागी माटो,ढुंगा तथा कंक्रिटलगायतका सामान लिएर गएको थियो। हेलिकप्टरमा चालकसहित ४ जना रहेका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

    simrik-air-Sankhuwasava - Copy.jpgsimrik-air-Sankhuwasava - Copy.jpg


    शुक्रवार, बैशाख २२ २०८००२:१३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij