Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दार्चुलामा यार्सागुम्बा खोज्न गएका ९ जना हिमपहिरोमा पुरिएको आशंका

दार्चुलामा यार्सागुम्बा खोज्न गएका ९ जना हिमपहिरोमा पुरिएको आशंका

सशस्त्रको टोली परिचालन
  • मंगलवार, बैशाख १९ २०८०

  • 721
    SHARES

  • दार्चुलामा यार्सागुम्बा खोज्न गएका ९ जना हिमपहिरोमा पुरिएको आशंका

    काठमाडौं । दार्चुलामा यार्सागुम्बा खोज्न गएका केही व्यक्तिहरु हिमपहिरोमा पुरिएको आशंका गरिएको छ।

    ब्यास गाउँपालिका–१ बोलिनमा यार्सा खोज्न गएका ८ र ९ जना व्यक्तिहरु त्रिपालमा बसेको बेला हिमपहिरोमा पुरिएको भन्ने खबर खाएपछि सशस्त्रको टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।

    सशस्त्रको ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमाण्डमा ३० जनाको टाली अहिले घटनास्थलतर्फ गएको छ।


    मंगलवार, बैशाख १९ २०८००४:१८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij