Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

घटेर आयो पेट्रोलको मूल्य, कति छ नयाँ मुल्य ?

घटेर आयो पेट्रोलको मूल्य, कति छ नयाँ मुल्य ?

  • मंगलवार, बैशाख १९ २०८०

  • 875
    SHARES

  • घटेर आयो पेट्रोलको मूल्य, कति छ नयाँ मुल्य ?

    काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा ४.३७, डिजेलमा ४.१६, मट्टितेल ३.४८, हवाई इन्धनमा २.९५ र ग्यासमा ३०९.५१ रुपैयाँ घटेर आएको हो।

    नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले अरूमा नाफा भए पनि एलपीजी ग्यासमा अझै २१८ रुपैयाँ घाटा भएको बताए।


    मंगलवार, बैशाख १९ २०८००३:४७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij