Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

निराका हत्या आरोपीलाई काठमाडौं ल्याइयो, आजै सार्वजनिक गरिँदै

निराका हत्या आरोपीलाई काठमाडौं ल्याइयो, आजै सार्वजनिक गरिँदै

  • आइतवार, बैशाख १७ २०८०

  • 601
    SHARES

  • निराका हत्या आरोपीलाई काठमाडौं ल्याइयो, आजै सार्वजनिक गरिँदै

    काठमाडौं । काठमाडौंको सरस्वतीनगरमा १० दिनअघि भएको निरा आचार्यको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई काठमाडौं ल्याइएको छ ।

    झापाबाट पक्राउ परेका विकलाई आजै प्रहरीले सार्वजनिक गर्ने जनाएको छ ।

    प्रहरीले लुटपाटको उद्देश्यले हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

    हत्यापछि लुटिएको सुनको सिक्रीपनि बानेश्वरको एक पसलबाट भेटिएको प्रहरीले जनाएको छ ।


    आइतवार, बैशाख १७ २०८००१:११:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij