Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

वर्षाले नेपाल र कुवेतको खेल अवरुद्ध

वर्षाले नेपाल र कुवेतको खेल अवरुद्ध

  • शनिवार, बैशाख १६ २०८०

  • 608
    SHARES

  • वर्षाले  नेपाल र कुवेतको खेल अवरुद्ध

    काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाले अवरुद्ध भएको छ ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा वर्षा भएपछि अवरुद्ध भएको हो ।

    टस हारेर पहिला ब्याटिङको गरेको नेपालले २३ दशमलब २ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको छ ।नेपालका ओपनर कुशल भुर्तेलले ४३, आसिफ शेख ३१ तथा भीम शार्कीले १ रन बनाएर आउट भएका छन् ।

    अहिले रोहित पौडेल र कुशल मल्ल क्रिजमा छन् । पौडेल ३० रन तथा मल्ल ३२ रन बनाएर अविजित रहेका छन् ।


    शनिवार, बैशाख १६ २०८००४:०८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij