Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता

कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता

  • बिहिवार, बैशाख १४ २०८०

  • 742
    SHARES

  • कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता

    काठमाडौं । एसीसी प्रिमियर कपमा बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ ।

    कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सक्यो ।

    कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।


    बिहिवार, बैशाख १४ २०८००३:१२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij