Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

देशैभर हवाई उडान प्रभावित

देशैभर हवाई उडान प्रभावित

  • आइतवार, बैशाख ३ २०८०

  • 493
    SHARES

  • देशैभर हवाई उडान प्रभावित
    काठमाडौं । प्रदूषित हावाका कारण देशैभर हवाई उडान प्रभावित बनेको छ ।
     
    त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आइतबार(आज) कम भिजिबिलिटीका कारण  आन्तरिक विमानस्थलहरूको उडान प्रभावित बनेको हो । अहिले धनगढी र पोखरा विमानस्थलमा सामान्य उडान भइरहेको छ भने अन्य विमानस्थलमा उडानहरू डिले हुने समस्या छ ।
     
    आज बिहानैदेखि तराईका अधिकांश विमानस्थलहरूमा भिजिबिलिटी कम हुँदा उडानहरू प्रभावित बनेका हुन् । काठमाडौंमा अन्तर्राष्ट्रिय उडानहरू भने सामान्य भइरहेका छन् ।


    आइतवार, बैशाख ३ २०८००२:२३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij