Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा एसोसिएटतर्फको मतगणना सार्वजनिक (विजयीको नामसहित)

उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा एसोसिएटतर्फको मतगणना सार्वजनिक (विजयीको नामसहित)

  • बिहिवार, चैत्र ३० २०७९

  • 341
    SHARES

  • उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा एसोसिएटतर्फको मतगणना सार्वजनिक (विजयीको नामसहित)

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा एसोसिएटतर्फको मतगणना सार्वजनिक भएको छ । रातभरको गणनापछि आज बिहान ७ बजे एसोसिएट सदस्यतर्फको नतिजा आएको हो । 

    हिजो बेलुका ८ बजेदेखि सुरु भएको मतगणनामा वस्तुगत र जिल्ल नगरतर्फको नतिजा राती नै आएको थियो । जसमा उमेशलाल र अन्जान समूहका सदस्यहरूले विजयी हासिल गरेका थिए । 

    एसोसिएटमा कसले कति मत ल्याए ?

    मतदाता संख्या १७४८

    भोट खसेको १६५०

    उम्मेद्वारको नाम

    १, डा. राम शरण थपलिया-१४४०
    २, मनोज पौडेल-१३७३
    ३, आनन्द कुमार बगेरिया-१३६४
    ४, अम्बिका प्रसाद पौडेल-१३६३
    ५, सुनिल नारायण श्रेष्ठ-१३४२
    ६, सुशील थापा-१३२९
    ७, शैलेन्द्र गुरागाइ -१३१५
    ८, राजेश कुमार अग्रवाल-१३१२
    ९, हेमन्त गोल्छा-१३०० 
    १०, देश्बन्धु वस्नेत-१२८४
    ११, अविनाश बोहोरा-१२७५
    १२, गोपाल खनाल-१२६५
    १३, उज्वल कुमार श्रेष्ठ -११९१
    १४, प्रवल जङ पाण्डे-११२८
    १५, जुना माथेमा-९९१
    १६, शक्ति कुमार बेगानी -९८८
    १७, सन्दिप कुमार अग्रवाल-९२५
    १८, हृषी अग्रवल-८८१
    १९, मुकुन्द प्रसाद तिमल्सिना-८४२
    २०, राम शरण भण्डारी -८४०
    २१, बाबू काजी कार्की -८३८
    २२, रतन लाल केडिया-८३७
    २३, कृष्ण लाल महर्जन-७६०
    २४, चिराग गोयल-७५५
    २५, भरत रानाभाट-६०९
    २६, चन्द्र प्रसाद ढकाल-५२८
    २७, हरि प्रसाद पाठक-४७९
    २८, राज्य लक्छ्मी महर्जन शाक्य-२७४
    २९, निराजन बहादुर चलाउने-२१८

     

    एशोसिएट तर्फ मत परिणाम सबैभन्दा धेरै मत ल्याउने १९ जना विजयी भएका हुन् ।


    बिहिवार, चैत्र ३० २०७९०७:५३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij