Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुन मूल्य तोलामा ७ सयले घट्यो, चाँदीको कति ?

सुन मूल्य तोलामा ७ सयले घट्यो, चाँदीको कति ?

  • सोमवार, चैत्र २७ २०७९

  • 384
    SHARES

  • सुन मूल्य तोलामा ७ सयले घट्यो, चाँदीको कति ?
    काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। आइतबार स्थिर रहेको सुन सोमबार(आज) ७०० रुपैयाँले घटेको हो ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
     
    तेजाबी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८०० सय रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको मूल्य भने तोलाको १ लाख ९ हजार ५०० सय रुपैयाँमा कारोबार भएको थियो।
     
    चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर एक हजार ४ सय ३० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी तोलाको १४ सय ४० मा खरिदबिक्री भएको थियो ।
     


    सोमवार, चैत्र २७ २०७९११:३७:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij