Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सन्दीपविरुद्धको मुद्दामा आजको सुनवाइ स्थगित

सन्दीपविरुद्धको मुद्दामा आजको सुनवाइ स्थगित

  • बुधवार, चैत्र २२ २०७९

  • 638
    SHARES

  • सन्दीपविरुद्धको मुद्दामा आजको सुनवाइ स्थगित

    काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ स्थगित भएको छ । अरु मुद्दाहरूका कारण हेर्न नभ्याइनेमा परेको अदालत स्रोतले बताएको छ ।

    सन्दीपको मुद्दाको फैसला पेशी न्यायाधीश केशव घिमिरेको इजलासमा परेको थियो ।

    छैटौं नम्बरमा पालो रहेकोमा समय मभावले सुनुवाइ स्थगित गरिएको हो ।


    बुधवार, चैत्र २२ २०७९०३:३७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij