Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा चौधरी चयन

नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा चौधरी चयन

  • सोमवार, चैत्र २० २०७९

  • 617
    SHARES

  • नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा चौधरी चयन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन हुनुभएको छ।

    आज बिहान सिंहदरवारमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो ।

    प्रमुख सचेतक हुनुभएका प्रकाश ज्वाला भौतिक मन्त्री भएपछि चौधरीलाई सचेतक बनाइएको हो । चौधरी दाङ १ बाट निर्वाचित सांसद हुन् । उहाँ यसअघि सहरी विकास मन्त्री हुनुभएको थियो।


    सोमवार, चैत्र २० २०७९०२:०१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij