Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रास्वपाले तोक्यो अशोककुमार चौधरीलाई बारा २ को निर्वाचन संयोजक

रास्वपाले तोक्यो अशोककुमार चौधरीलाई बारा २ को निर्वाचन संयोजक

  • बिहिवार, चैत्र १६ २०७९

  • 533
    SHARES

  • रास्वपाले तोक्यो अशोककुमार चौधरीलाई बारा २ को निर्वाचन संयोजक
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा क्षेत्र नम्बर २ को निर्वाचन संयोजकमा अशोककुमार चौधरीलाई जिम्मेवारी दिएको छ । 
     
    पार्टी प्रवक्ता मुकुल ढकालले बिहीबार(आज) एक विज्ञप्ति जारी सो क्षेत्रको निर्वाचन संयोजक चौधरी तोकिएको बताउनुभएको हो।
     
    जारी विज्ञप्तिमा निर्वाचनको सम्पूर्ण जिम्मेवारी बहन गर्न चौधरीलाई तोकिएको बताइएको छ ।  रास्वपाले पार्टी केन्द्रीय सदस्य गणेश कार्कीले स्वास्थ्यका कारण निर्वाचन संयोजकको जिम्मेवारी पुरा गर्न नसक्ने भन्दै राजीनामा दिएपछि चौधरीलाई जिम्मेवारी दिएको हो ।
     
    raswapa_OKQvK6S1sv.webp


    बिहिवार, चैत्र १६ २०७९०५:५१:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij