Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश खेल्दै

साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश खेल्दै

  • मंगलवार, चैत्र १४ २०७९

  • 428
    SHARES

  • साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश खेल्दै

    काठमाडौं । साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र आयोजक बंगलादेशबीच खेल हुँदैछ ।

    यी दुई टोलीबीचको खेल ढाकास्थित बीएस एसएस मोस्ताफा कमल स्टेडियममा दिउँसो ३ बजे हुनेछ । नेपाल बंगलादेशलाई हराएर प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । बंगलादेश भने तेस्रो जितको खोजीमा हुनेछ ।

    नेपाल ३ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ भने बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । प्रतियोगिताको अन्तिम खेलमा आज नै रसिया र भारतबीच प्रतिस्पर्धा हुनेछ ।


    मंगलवार, चैत्र १४ २०७९०९:३४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij