Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आईसीसी विश्वकप लिग–२ मा यूएईलाई ९ रन हराउँदै नेपालको ऐतिहासिक जित

आईसीसी विश्वकप लिग–२ मा यूएईलाई ९ रन हराउँदै नेपालको ऐतिहासिक जित

  • बिहिवार, चैत्र २ २०७९

  • 1.5K
    SHARES

  • आईसीसी विश्वकप लिग–२ मा यूएईलाई ९ रन हराउँदै नेपालको ऐतिहासिक जित

    काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले अभुतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ ।

    ‘ब्याक लाइट’का कारण डकवर्थ लेविस नियमअनुसार नेपालले ९ रनको जित हासिल गरेको हो।काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको हो। योसँगै नेपाल विश्वकप छनोटमा पुगेको हो।

    कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो ।बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३११ रनको लक्ष्य दिएको थियो।


    बिहिवार, चैत्र २ २०७९०६:०१:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij