Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

  • आइतवार, फाल्गुण २१ २०७९

  • 985
    SHARES

  • कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)
    काठमाडौं । कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ। आइतबार(आज) राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको हो। 
     
    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२), सानोठिमी, भक्तपुरद्वारा २०८० सालमा सञ्चालन गरिने कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको हो। 
     
    परीक्षा आगामी वैशाख २६ गते बिहान ८ बजेदेखि ११ बजेसम्म हुने राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले जनाएको छ।
     
    class 12 exam seet  1 .jpg
    2.jpg


    आइतवार, फाल्गुण २१ २०७९०५:२७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij