Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न : माओवादी केन्द्र

मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न : माओवादी केन्द्र

  • शनिवार, फाल्गुण २० २०७९

  • 804
    SHARES

  • मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न : माओवादी केन्द्र

    काठमाडौं । नेकपा माओवादी केन्द्रले तत्काललाई मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

    मुख्यमन्त्री शाहले आइतबार (फागुन २१ गते) विश्वासको मत लिन गइरहेको बेला माओवादीले यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको हो ।

    मुख्यमन्त्रीसँगको बैठकपछि माओवादी केन्द्रका प्रदेश सभा सदस्य अक्कल रावलले भन्नुभयो, ‘यथास्थितिमा अझै पनि विश्वासको मत दिने वातावरण बनेको छैन । त्यही कुराको निर्णय हामीले केन्द्रीय कार्यालयमा पठाएका छौँ, केन्द्रको निर्णयको पखाइमा छौँ।’

    माओवादी केन्द्रले सुदूरपश्चिम सरकारको नेतृत्वसहित प्याकेजमा पावर सेयरिंग हुनुपर्ने माग राख्दै आएको छ ।


    शनिवार, फाल्गुण २० २०७९०४:०३:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij