Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

बढ्यो दूधको मूल्य, किसानले पाउनेछन् ६५ रुपैयाँ ५० पैसा मात्रै

बढ्यो दूधको मूल्य, किसानले पाउनेछन् ६५ रुपैयाँ ५० पैसा मात्रै

  • शुक्रवार, फाल्गुण १९ २०७९

  • 382
    SHARES

  • बढ्यो दूधको मूल्य, किसानले पाउनेछन् ६५ रुपैयाँ ५० पैसा मात्रै

    काठमाडौं। सरकारले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको हो।

    किसानले पाउने दूधको न्यूनतम मूल्य अब प्रतिलिटर ५६ रुपैयाँ ४० पैसा बाट बढेर ६५ रुपैयाँ ५० पैसा बनाउने निर्णय भएको हो।

    किसानबाट दूधको उचित मूल्य पाउन नसकेको गुनासो आएपछी उनिहरुको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको हो।अब उपभोक्तालाई दूधको मूल्य कम्तीमा प्रतिलिटर १० रुपैयाँ बढ्नेछ ।

    सरकारी स्वामित्वको डीडीसीले हाल फ्याट निकालिएको निलो प्याकेटको दूध प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको छ। अब सो दूधको मूल्य ९६ रुपैयाँभन्दा बढी पर्नेछ।


    शुक्रवार, फाल्गुण १९ २०७९०६:५०:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij