Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

यू–१९ विश्वकप क्रिकेटमा छनौट खेलाडीलाई क्यानले जनही एक लाख पुरस्कार दिने

यू–१९ विश्वकप क्रिकेटमा छनौट खेलाडीलाई क्यानले जनही एक लाख पुरस्कार दिने

  • शुक्रवार, फाल्गुण १९ २०७९

  • 528
    SHARES

  • यू–१९ विश्वकप क्रिकेटमा छनौट खेलाडीलाई क्यानले जनही एक लाख पुरस्कार दिने

    काठमाडौं । यू–१९ विश्वकप क्रिकेटमा छनौट भएको नेपाली टीमका खेलाडीहरुलाई क्रिकेट एशोसियसन नेपाल (क्यान) ले एक–एक लाख रूपैयाँ पुरस्कार दिने भएको छ ।

    क्यानले सरकारलाई पनि खेलाडीहरुको उचित सम्मानका लागि सिफारिस गर्ने जनाएको छ ।

    यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगातयले पनि नेपाली टीमलाई बधाई तथा शुभकामना दिएका छन् ।

    निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम आगामी वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ ।

    ८ वर्षपछि नेपाली यू–१९ टिम विश्वकपमा छनोट भएको हो ।


    शुक्रवार, फाल्गुण १९ २०७९०७:४५:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij