Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

डिशहोम अफर : अम्गाई र भण्डारीले जिते जनही १ लाख

डिशहोम अफर : अम्गाई र भण्डारीले जिते जनही १ लाख

  • बिहिवार, फाल्गुण १८ २०७९

  • 720
    SHARES

  • डिशहोम अफर : अम्गाई र भण्डारीले जिते जनही १ लाख
    काठमाडौं । डिशहोमले १ वर्षको रिचार्जमा ल्याएको अफरमा भिमसेन थापा गाउँपालिका–२ का रामजीप्रसाद अम्गाई र गंगाजमुना गाउँपालिका–४ का राजेन्द्र भण्डारीले जनही १ लाख जितेका छन्।
     
    डिशहोमले ग्राहकले एक वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सक्ने अफर ल्याएको छ। यो अफरअन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरूले नजिकैको डिलरकोमा गएर फन्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा १ लाख जित्ने अवसर ल्याइएको छ। 
     
    यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एकजना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत नगद १ लाख जित्ने अवसर पाउनेछन्। यसै क्रममा अम्गाई र भण्डारीले जनही १ लाख जितेका हुन्। 
     
    डिलर विष्णुमणी श्रेष्ठ, चूलनारायण श्रेष्ठ र धर्मेन्द्र श्रेष्ठकोमा १ वर्ष रिचार्ज गरेर अम्गाई र भण्डारीले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए। डिशहोमका तर्फबाट सेल्स अफिसर  मदन सापकोटा र एरिया सेल्स म्यानेजर उज्ज्वल न्यौपानेले पुरस्कार रकम हस्तान्तरण गरेका छन्। 
     
    डिशहोम डीटीएचका ग्राहकहरूले यो योजनामा सहभागी जनाई लाभ लिने विश्वास कम्पनीले लिएको छ। लक्की ड्रको प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे रियालिटी टीभी, रमाइलो टीभी, सरोकार टीभी, नेपाः च्यानल र डिशहोम सोकेसमा हेर्न सकिनेछ। 


    बिहिवार, फाल्गुण १८ २०७९०४:२९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij