Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते
  • यो साता चर्चामा :
images

डडेल्धुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

डडेल्धुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

  • सोमवार, फाल्गुण १५ २०७९

  • 907
    SHARES

  • डडेल्धुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
    काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिका–३ मट्यौलामा सोमबार(आज) दिउँसो जीप दुर्घटना भएको छ।
     
    म १ ज २३८ नम्बरको जीप दुर्घटना एक जनाको घटनास्थलमै मृत्यु भएको छ। भागेश्वर गाउँपालिका–२ का ५० वर्षीय बाशु तिरुवाको मृत्यु भएको हो।
     
    जीपमा चालकसहित ११ जना यात्रु सवार थिए। केही यात्रु सामान्य घाइते छन्। इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार सडकमा ब्याक गर्ने क्रममा जीप दुर्घटना भएको थियो। जीपमा च्यापिएर तिरुवाको मृत्यु भएको हो।


    सोमवार, फाल्गुण १५ २०७९०५:०६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij