Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

तोकियो गहुँको समर्थन मूल्य , प्रति क्विन्टिल ३ हजार ३५१ रुपैयाँ

तोकियो गहुँको समर्थन मूल्य , प्रति क्विन्टिल ३ हजार ३५१ रुपैयाँ

  • शुक्रवार, फाल्गुण १२ २०७९

  • 421
    SHARES

  • तोकियो गहुँको समर्थन मूल्य , प्रति क्विन्टिल ३ हजार ३५१ रुपैयाँ

    काठमाडौं। सरकारले गहुँको समर्थन मूल्य तोकेको छ। यो वर्षका लागि सरकारले प्रति क्विन्टिल ३ हजार ३५१ रुपैयाँ समर्थन मूल्य तोकेको छ। यसअनुसार गहुँको प्रतिकेजी मूल्य न्युनतम् ३३.५१ रुपैयाँ हुनेछ ।

    हिजो बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९÷८०का लागि गहुँको समर्थन मूल्य निर्धारण गरेको हो।समर्थन मूल्य तोकेपछि व्यापारीले यस्तो मूल्यमा किन्न अस्वीकार गरेमा सरकार आफैंले समर्थन मूल्यमा किन्न सक्छ ।

    तर, समर्थन मूल्य तोक्न नै ढिलाइ गर्ने र तोकिएको समर्थन मूल्य नपाउँदा पनि सरकार मातहतको खाद्य कम्पनीले समयमै खरिद प्रक्रिया नै अघि नबढाउने समस्याले किसान पीडित हुँदै आएका छन् ।


    शुक्रवार, फाल्गुण १२ २०७९०४:३५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij