Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सन्दीपको निवेदनमा सुनुवाइ सुरु, पाउलान् त युएईको खेल खेल्न ?

सन्दीपको निवेदनमा सुनुवाइ सुरु, पाउलान् त युएईको खेल खेल्न ?

  • शुक्रवार, फाल्गुण १२ २०७९

  • 381
    SHARES

  • सन्दीपको निवेदनमा सुनुवाइ सुरु, पाउलान् त युएईको खेल खेल्न ?

    काठमाडौं। विदेश जान लगाएको रोक हटाउन माग गर्दै सन्दीप लामिछानेले हालेको निवेदनबारे सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ सुरु भएको हो।

    उच्च अदालतले २८ पुसमा धरौटीमा छाड्न आदेश दिँदा उपत्यका छाड्न नपाइने लगायतका शर्त राखेको थियो। त्यही कारण लिग टूको त्रिकोणात्मक सिरिज खेल्न यूएई जान नपाउने भएपछि सन्दीप विदेश जान लगाएको रोक हटाउन माग गर्दै सर्वोच्च गएका थिए ।

    सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारले पुनरावेदन दिएको थियो। यो मुद्दाको पेशी न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयालको इजलासमा तोकिएको थियो। तर यो रिट भने शुक्रबार हेर्न नभ्याइनेमा परेको छ।


    शुक्रवार, फाल्गुण १२ २०७९०३:५०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij