Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीले किन भेटे नेकपा एसका किसान श्रेष्ठलाई ?

ओलीले किन भेटे नेकपा एसका किसान श्रेष्ठलाई ?

  • मंगलवार, फाल्गुण ९ २०७९

  • 563
    SHARES

  • ओलीले किन भेटे नेकपा एसका किसान श्रेष्ठलाई ?


    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका नेकपा एसका सांसद तथा पूर्वमन्त्री किसान श्रेष्ठबीच आज भेटवार्ता भएको छ ।

    ओलीले मंगलबार नेकपा एसका सांसद श्रेष्ठलाई निवासमा बोलाएर भेट गर्नुभयो ।

    ओलीले पार्टी एकताका विषयमा चासो राख्नुभएको थियो । यसअघि ओलीले सो पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि गोप्य कुराकानी गर्नुभउको थियो ।

    ओलीसँगको भेटमा श्रेष्ठले बृहत्तर एकताका लागि आफूहरुका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउन आग्रह गरेको बताउनु भएको थियो ।


    मंगलवार, फाल्गुण ९ २०७९०७:३४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij