Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिमका मुख्यमन्त्री शाहसहित दुई मन्त्रीले लिए शपथ

सुदूरपश्चिमका मुख्यमन्त्री शाहसहित दुई मन्त्रीले लिए शपथ

  • शुक्रवार, माघ २७ २०७९

  • 578
    SHARES

  • सुदूरपश्चिमका मुख्यमन्त्री शाहसहित दुई मन्त्रीले लिए शपथ
    काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीसहित नेकपा एकीकृत समाजवादीका नरेश शाही र कांग्रेसका  प्रकाश देउवालाई मन्त्रीको शपथ गराउनुभएको छ।
     
    एमालेका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि संवैधानिक प्रावधानअनुसार बिहीबार कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।
     
    देउवा कांग्रेस सभापति शेरबहादुर देउवामा भतिज हुनुहुन्छ । शाही आर्थिक मामिला र देउवा भौतिक पूर्वाधारमन्त्री बन्नुभएको हो।


    शुक्रवार, माघ २७ २०७९०४:०२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij