Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

साफ २० वर्षमुनिको महिला फुटबलमा आज नेपाल र भारतबीचको खेल हुने

साफ २० वर्षमुनिको महिला फुटबलमा आज नेपाल र भारतबीचको खेल हुने

  • मंगलवार, माघ २४ २०७९

  • 472
    SHARES

  • साफ २० वर्षमुनिको महिला फुटबलमा आज नेपाल र भारतबीचको खेल हुने

    काठमाडौं । साफ २० वर्षमुनिको महिला फुटबल च्याम्पियनसिपमा नेपाल आज भारतसँग खेल्दैछ । खेल बिएसएसएस मुस्तफा कमल मैदानमा हुनेछ ।

    चार राष्ट्र सम्मिलित च्याम्पियनसिपमा शीर्ष दुई स्थानमा रहने टोली फाइनलमा पुग्नेछन् । राउन्ड रोबिन लिगअनुसार खेलाइएको च्याम्पियनसिपमा नेपालले दुई खेलमा एकमा जित र एकमा हार व्यहोरेको छ ।

    बङ्गलादेशको ढाकामा सञ्चालन भइरहेको च्याम्पियनसिपमा नेपाल, भारत, बङ्गलादेश र भुटान सहभागी भएकामा भुटान प्रतियोगिताबाट बाहिरिसकेको छ । फाइनलमा पुग्नको लागि नेपालले आजको खेल्न जित्नैपर्नेछ ।

    आजको पराजित भए नेपालको फाइनल पुग्ने सपना अधुरै हुनेछ ।


    मंगलवार, माघ २४ २०७९१०:३७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij