Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्डले आज प्रमुख सचेतकहरूसँग राय लिने

प्रधानमन्त्री प्रचण्डले आज प्रमुख सचेतकहरूसँग राय लिने

  • सोमवार, माघ २३ २०७९

  • 412
    SHARES

  • प्रधानमन्त्री प्रचण्डले आज प्रमुख सचेतकहरूसँग राय लिने
    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरूसँग सामूहिक छलफल गर्नुहुने भएको छ । 
     
    प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजे बोलाइएको बैठकमा संसद्लाई कसरी प्रभावकारी बनाउने र सरकारले संसद्लाई दिनुपर्ने बिजनेसका बारेमा प्रधानमन्त्री प्रचण्डले राय लिनुहुने छ ।
     
    प्रधानमन्त्रीको सचिवालयका अनुसार संसद्को आगामी बैठकलाई प्रभावकारी रुपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरूलाई बोलाइएको हो ।
     


    सोमवार, माघ २३ २०७९०७:४३:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij