Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा बैठक भोलि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक भोलि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

  • शनिवार, माघ २१ २०७९

  • 592
    SHARES

  • प्रतिनिधिसभा बैठक भोलि बस्दै, यस्तो छ सम्भावित कार्यसूची
    काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि बस्दै छ । वर्तमान संसद्को पहिलो अधिवेशनको सातौँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।
     
    भोलिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाऊ आदेश सदनसमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ । बैठकमा त्यसअघि शून्य र विशेष समयमा सांसदहरूले विभिन्न विषयमा आफ्नो धारणा राख्न सक्ने छन् ।
     
    samsad baithak.PNG
     


    शनिवार, माघ २१ २०७९०४:३३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij