Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कुलमानका समर्थकलाई प्रहरीले लखेट्यो

कुलमानका समर्थकलाई प्रहरीले लखेट्यो

  • बुधवार, भाद्र ३१ २०७७

  • 1.3K
    SHARES

  • कुलमानका समर्थकलाई प्रहरीले लखेट्यो

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

    विभिन्न समूह बनाएर माइतीघरतर्फ अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले सडक छेउमै हस्तक्षेप गरेर लखेटेको छ । प्रदर्शनकारीलाई लखेट्न पानीको फोहोरा पनि हानिएको थियो ।

    विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भदौ २९ देखि विदाइ हुनुभएको छ । तर उहाँलाई पुनः नियुक्ति गर्नुपर्ने भन्दै सडक र सामाजिक सञ्जालबाट दबाब सिर्जना गरिएको छ ।

     


    बुधवार, भाद्र ३१ २०७७०४:१५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij