Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

एसईईको परिक्षा तालिका सार्वजनिक (तालिकासहित)

एसईईको परिक्षा तालिका सार्वजनिक (तालिकासहित)

  • शनिवार, माघ १४ २०७९

  • 647
    SHARES

  • एसईईको परिक्षा तालिका सार्वजनिक (तालिकासहित)

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने भएको छ । एसईई चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । बोर्डले आज परीक्षा तालिका सार्वजनिक गर्दै चैत १७ गतेबाट परिक्षा सञ्चालन हुने जनाएको हो ।

    तालिका अनुसार आगामी चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ ।

    चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुने छ ।

    slc.webp


    शनिवार, माघ १४ २०७९०८:०७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij