Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिबारे माओवादी स्थायी कमिटी बैठकको यस्तो निर्णय

राष्ट्रपतिबारे माओवादी स्थायी कमिटी बैठकको यस्तो निर्णय

  • शुक्रवार, माघ १३ २०७९

  • 638
    SHARES

  • राष्ट्रपतिबारे माओवादी स्थायी कमिटी बैठकको यस्तो निर्णय

    काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ ।

    केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रिय सहमति अनुसार राष्ट्रपति चयन हुनु पर्ने निर्णय लिएको एक पदाधिकारीले बताएका छन् ।


    शुक्रवार, माघ १३ २०७९०४:४२:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij