Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सेयर बजारआज ८ अंक बढिले बढ्यो

सेयर बजारआज ८ अंक बढिले बढ्यो

  • मंगलवार, माघ १० २०७९

  • 303
    SHARES

  • सेयर बजारआज  ८ अंक बढिले बढ्यो

    काठमाडौं ।आज दिनभरजसो घटिरहेको सेयर बजार अन्तिममा बढेर बन्द भएको छ। आज ८.१४ अंकले बढेको बजार २१७३.२४ बिन्दुमा पुगेर रोकिएको छ। आज बजार २१४० सम्म ओर्लिएको थियो।

    आज शून्य दशमलव ३८ प्रतिशतले बजार बढेको हो। कुल २४८ धितोपत्रको ५२ हजार ४५० वटा कारोबारबाट ८३ लाख १८७ कित्ता सेयर किनबेच भएको छ।

    आज ३ अर्ब ३ करोड २३ लाख ३९ रुपैयाँको कारोबार भएको छ । आज बैंकिङ, इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड उपसूचक घटेका छन् ।सबैभन्दा धेरै वित्त उपसूचकका लगानीकर्ताले कमाएका छन् ।

    सानिमा जीआईसी इन्स्योरेन्स र सूर्योदय वामी लघुवित्तको मूल्य सकारात्मक सर्किट लेबलमा बढ्यो ।शिवश्री हाइड्रो, गुहेश्वरी मर्चेन्ट बैंक, मल्टिप्रपोप फाइनान्सको मूल्य समेत धेरैले बढेको छ ।

    मैलुङ खोला जलविद्युतको मूल्य सबैभन्दा धेरै ५.४८ प्रतिशतले घटेको छ ।नेपाल टेलिकम, शिवश्री हाइड्रो, अपी पावर, अपर तामाकोशी लगायत कम्पनीको धेरै कारोबार भएको छ ।


    मंगलवार, माघ १० २०७९०४:३५:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij