Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

यू-१७ राष्ट्रिय महिला टिमका लागि खेलाडीको छनोट हुने

यू-१७ राष्ट्रिय महिला टिमका लागि खेलाडीको छनोट हुने

  • बुधवार, माघ ४ २०७९

  • 486
    SHARES

  • यू-१७ राष्ट्रिय महिला टिमका लागि खेलाडीको छनोट हुने

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-१७ महिला च्याम्पियनसिपका लागि खेलाडी छनोट गर्ने भएको छ । एन्फाले आबद्द जिल्ला फुटबल संघलाई पत्र लेख्दै छनोटमा खेलाडीलाई सहभागिता गराउन आग्रह गरेको छ ।

    पहिलो चरणको छनोट माघ १२ देखि १५ गतेसम्म हुनेछ । यस्तै दोस्रो चरणको छनोट माघ १६ देखि २० गतेसम्म हुने एन्फाले जनाएको छ ।

    बंगलादेशमा आयोजना हुने यू-१७ महिला साफ चैत ६ देखि १४ गतेसम्म हुनेछ ।

    094634461kheladi chanot.jpg


    बुधवार, माघ ४ २०७९०३:४३:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij