Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पल शाह कहिले हुन्छन् जेलमुक्त ?

पल शाह कहिले हुन्छन् जेलमुक्त ?

  • मंगलवार, माघ ३ २०७९

  • 672
    SHARES

  • पल शाह कहिले हुन्छन् जेलमुक्त ?

    काठमाडौं । नायक पल शाहमाथि लागेको जबरजस्ती करणी मुद्दाको फैसला तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ

    तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिएपनि उनी जेल मुक्त भने हुने छैनन् । नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय गरेका कारण उक्त सजाय काटेपछि मात्र उनी जेल मुक्त हुनेछन् ।

    शाह करिब एक वर्षयता थुनामा छन् ।


    मंगलवार, माघ ३ २०७९०६:३३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij