Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

देशभर नै नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

देशभर नै नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

  • मंगलवार, माघ ३ २०७९

  • 409
    SHARES

  • देशभर नै नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

    काठमाडौं। आज देशभर नै नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध भएको छ। कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन आज मध्यान्ह १२ बजेदेखि अबरुद्ध भएको हो।

    उपभोक्ताहरुले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ।सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् ।

    टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ।टेलिकमले अहिलेसम्म सेवा अवरूद्ध भएकोबारे कुनै जानकारी दिएको छैन।


    मंगलवार, माघ ३ २०७९०१:३९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij