Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

यती एयरलाइन्सका भोलि हुने तय भएका सबै उडान रद्द

यती एयरलाइन्सका भोलि हुने तय भएका सबै उडान रद्द

  • आइतवार, माघ १ २०७९

  • 394
    SHARES

  • यती एयरलाइन्सका भोलि हुने तय भएका सबै उडान रद्द

    काठमाडौं । यती एयरलाइन्सले भोलि (सोमबार) हुने तय भएका सबै उडान रद्द गरेको छ ।

    आइतबार (आज) बिहान पोखरामा विमान दुर्घटनामा परेपछि एयरलाइन्सले आज साँझ एक सूचना जारी गर्दै भोलिका लागि तय भएका सबै नियमित उडान रद्द गरेको जनाएको हो ।

    तर, आपत्कालीन र उद्धारका उडान भने जारी नै रहने एयरलाइन्सले जनाएको छ ।

    आइतबार बिहान चालक दलका सदस्यसहित ७२ जना सवार विमान दुर्घटनामा परेको थियो । अहिलेसम्म ६९ जनाको शव भेटिएको छ ।


    आइतवार, माघ १ २०७९०७:३७:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij