Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

यी हुन् पोखरा विमान दुर्घटनामा सवार यात्रु (सूचीसहित)

यी हुन् पोखरा विमान दुर्घटनामा सवार यात्रु (सूचीसहित)

  • आइतवार, माघ १ २०७९

  • 620
    SHARES

  • यी हुन् पोखरा विमान दुर्घटनामा सवार यात्रु (सूचीसहित)

    काठमाडौं । यति एयरलाइन्सको आइतबार (आज) बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ । विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो । त्यस्तै चालक दलका चारजना सदस्यहरु पनि विमानमा सवार थिए ।

    आइतबार (आज) बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो । दुर्घटनापछि कास्कीका प्रजिअ टेकबहादुर केसीले उद्धार कार्य जारी रहेको र हालसम्म कसैलाई जीवित भेट्न नसकिएको बताउनुभयो ।

    यात्रुहरुको सूचीः

    yatru-2_q5JL1G1Utw.jpg

     


    आइतवार, माघ १ २०७९१२:५०:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij