Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भोलि बेलुकासम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने

भोलि बेलुकासम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने

  • शनिवार, पौष ३० २०७९

  • 514
    SHARES

  • भोलि बेलुकासम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गर्नुभएको छ ।

    शनिबार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै उहाँले सात दलबीच कुनै विवाद नरहेको दाबी गर्दै आइतबार (भोली) बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिएको बताउनुभयो ।

    अहिलेसम्म ३ उपप्रधानमन्त्रीसहित ८ मन्त्री सरकारमा सहभागी भएका छन् । ४ मन्त्रीलाई भने अहिलेसम्म जिम्मेवारी तोकिएको छैन ।


    शनिवार, पौष ३० २०७९०५:२९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij