Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलको नेतामा साह निर्वाचित

माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलको नेतामा साह निर्वाचित

  • शुक्रवार, पौष २९ २०७९

  • 647
    SHARES

  • माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलको नेतामा साह निर्वाचित

    काठमाडौं । नेकपा माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेतामा भरत साह निर्वाचित हुनुभएको छ ।

    माओवादी दलका लागि आज भएको निर्वाचनमा ६ मत ल्याएर साह निर्वाचित हुनुभएको हो । उहाँसँग प्रतिस्पर्धा गरेका युवराज भट्टराईले मात्र ३ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

    महोत्तरी क्षेत्र नम्वर १(२) बाट निर्वाचित साह यसअघि पनि दलका नेता हुनुहुन्थ्यो । उहाँ प्रदेशका निवर्तमान गृह तथा सञ्चारमन्त्री हुन् ।

     


    शुक्रवार, पौष २९ २०७९०४:२८:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij