Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

पक्षमा ५९ र विपक्षमा ३२ मत
  • शुक्रवार, पौष २९ २०७९

  • 552
    SHARES

  • प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

    प्रदेश १ को प्रदेश सभामा कार्कीको पक्षमा ५९ मत र विपक्षमा ३२ मत खसेको थियो । नेपाली कांग्रेसका एक जना सांसद बैठकमा अनुपस्थित रहे ।

    प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री कार्कीलाई आइतबार साँझ मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । उहाँलाई प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थन रहेको थियो ।

     


    शुक्रवार, पौष २९ २०७९०४:१७:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij