Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछाने भन्छन्ः म छिट्टै क्रिकेट मैदान फर्कन्छु

सन्दीप लामिछाने भन्छन्ः म छिट्टै क्रिकेट मैदान फर्कन्छु

  • शुक्रवार, पौष २९ २०७९

  • 870
    SHARES

  • सन्दीप लामिछाने भन्छन्ः म छिट्टै क्रिकेट मैदान फर्कन्छु

    काठमाडौं । नाबालिगमाथि बलात्कार आरोपित सन्दीप लामिछाने २० लाख धरौटी तिरेर थुनामुक्त भएका छन्।

    शुक्रबार (आज) थुनामुक्त भएपछि सन्दीपले सुरुमा केही समय परिवारसँग समय बिताउने बताउनुभयो। क्रिकेटमा फर्कने विषयमा सन्दीपले छिट्टै क्रिकेट मैदान फर्किने बताएका छन् । थुनामुक्त भएपछि सन्दीप काठमाडौंमा बस्नेछन्।

    १७ वर्षीया नाबालिगमाथि बलात्‍कार गरेको आरोप लागेका सन्दीपलाई अदालतले ५ वटा शर्तमा मात्रै थुनामुक्त गर्न आदेश दिएको हो।


    शुक्रवार, पौष २९ २०७९०३:४७:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij