Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रदेश १ मा सभामुखको निर्वाचन पुष २८ गते

प्रदेश १ मा सभामुखको निर्वाचन पुष २८ गते

  • आइतवार, पौष २४ २०७९

  • 506
    SHARES

  • प्रदेश १ मा सभामुखको निर्वाचन पुष २८ गते

    काठमाडौं । प्रदेश १ को सभामुख निर्वाचन यही पुष २८ गते हुने भएको छ । आज संसद् सचिवालयमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।

    यस्तै उपसभामुखको निर्वाचन ३० गते गर्ने निर्णय भएको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार सभामुखको निर्वाचन कार्यतालिका २६ गते सार्वजनिक हुने छ ।

    सभामुख नेकपा माओवादी केन्द्रले पाउने सत्तारूढ दलले सहमति गरेका छन् । माओवादी केन्द्रबाट सभामुखमा ओखलढुंगाका बाबुराम गौतम र सङ्खुवासभाका राजेन्द्र कार्कीले दाबी गर्नुभएको छ ।


    आइतवार, पौष २४ २०७९०२:५१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij