Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रदेश १ मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई माओवादीको समर्थन

प्रदेश १ मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई माओवादीको समर्थन

  • आइतवार, पौष २४ २०७९

  • 606
    SHARES

  • प्रदेश १ मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई माओवादीको समर्थन

    काठमाडौं । माओवादीले प्रदेश १ मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीलाई समर्थन गर्ने निर्णय गरेको छ ।

    भर्खरै सकिएको माओवादी संसदीय दलको बैठकमा एमाले नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो । बैठकले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि पार्टीबाट मन्त्री हुनेहरूको नामबारे निर्णय गर्ने प्रदेश सांसद गणेश उप्रेतीले जानकारी दिनुभयो ।

    उहाँले दलको उपनेता, प्रमुख सचेतक पनि दाबी पेश गरेपछ मात्रै छान्ने बताउनुभयो ।


    आइतवार, पौष २४ २०७९०२:३५:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij