Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

नेपालमा सुन बिक्री नभएपछि आयात नै बन्द

नेपालमा सुन बिक्री नभएपछि आयात नै बन्द

  • बिहिवार, पौष २१ २०७९

  • 383
    SHARES

  • नेपालमा सुन बिक्री नभएपछि आयात नै बन्द

    काठमाडौ‌।नेपाली बजारमा सुनको बिक्री नभएपछि विदेशबाट हुने आयात रोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बजारमा सुनको माग नभएपछि विदेशबाट हुने सुनको आयात रोकिएको जनाएको हो ।

    महासंघका अध्यक्ष मणिकरत्न शाक्यले अफ सिजन भएकाले माग नभएको र आयात समेत रोक्न अनुरोध गरेको बताए। महासंघले सुन आयात गर्ने जिम्मेवारी पाएको नेपाल बैंकर्स संघलाई सुन आयातको सिफारिस रोक्न अनुरोध गरेअनुसार आयात रोकिएको हो ।

    वाणिज्य बैंकहरूले केन्द्रीय बैंकको स्वीकृतीमा सुन आयात गर्दै आइरहेका छन्। व्यवसायीहरूले वाणिज्य बैंकसँग बजारको मागअनुसार सुन उठाउने गरेका छन्।


    बिहिवार, पौष २१ २०७९०३:२३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij