Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

डा. दिनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्त

डा. दिनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्त

  • बुधवार, पौष १३ २०७९

  • 584
    SHARES

  • डा. दिनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्त
    काठमाडौं । अधिवक्ता डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता पदमा नियुक्त हुनुभएको छ । बुधबार(आज) राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
     
    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम उहाँलाई सो पदमा नियुक्त गरिएको हो । डा. पोखरेल प्युठानको झिमरूक गाउँपालिका–४ निवासी हुनुहुन्छ।
     
    dkasfm1672222761.jpg


    बुधवार, पौष १३ २०७९०४:०९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij