Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न गृह मन्त्रालयलाई सिफारिस

डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न गृह मन्त्रालयलाई सिफारिस

  • मंगलवार, पौष १२ २०७९

  • 472
    SHARES

  • डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न गृह मन्त्रालयलाई सिफारिस

    काठमाडौं । प्रहरी प्रधान कार्यालय काठमाडौंले इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरेको छ । प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार केसीलाई निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको हो ।

    गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिई डीएसपीले आफै राखेको सूचना पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट अनुसन्धानका लागि टोली खटाइएको थियो ।

    सो टोलीले आइतबार केसीको साथबाट ३५ तोला सुन, २५ लाख रुपैयाँको चेक बरामद गरेको थियो ।

     


    मंगलवार, पौष १२ २०७९०१:४८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij