Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संसद भवनमा सत्ता गठबन्धनको बैठक जारी

संसद भवनमा सत्ता गठबन्धनको बैठक जारी

  • सोमवार, पौष ११ २०७९

  • 477
    SHARES

  • संसद भवनमा सत्ता गठबन्धनको बैठक जारी

    काठमाडौं । सत्ता गठबन्धनको बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ । बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, राप्रपा लगायत दलका शीर्ष नेताहरु सहभागी छन् ।

    जसपा अध्यक्ष उपेन्द्र यादव बैठक सुरु भइसकेपछि आउनुभएको थियो । बैठकमा नागरिक उन्मुक्ति पार्टी का प्रतिनिधि भने देखिएका छैनन् ।

    सत्ता साझेदार दलहरुको तर्फबाट सरकारमा कोको सहभागी हुने भन्ने विषयमा छलफल भइरहेको स्रोतले बताएको छ ।

    माओवादी अध्यक्ष प्रचण्डले आज अपराह्न चार बजे शपथ ग्रहण गर्दै हुनुहुन्छ । आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने उहाँको तयारी छ ।


    सोमवार, पौष ११ २०७९०२:२०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij