Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बारामा गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिकको मृत्यु

बारामा गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिकको मृत्यु

  • शुक्रवार, पौष ८ २०७९

  • 658
    SHARES

  • बारामा गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिकको मृत्यु

    काठमाडौं । बारामा अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिकको मृत्यु भएको छ ।

    भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको उपचारको क्रममा मृत्यु भएको बारास्थित एलएस न्युरो अस्पतालले जनाएको छ ।

    बाराको महागढीमाई नगरपालिका-२ भुतही पुल नजिकै अज्ञान समूहले चलाएको गोली लागेर उनी गम्भीर घाइते भएका थिए ।


    शुक्रवार, पौष ८ २०७९०७:१४:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij